हामी सबै उत्तिकै बिशेष वा उत्तिकै साधारण छौ । प्रतिभा नभएको कोही हुन्न , फरक यत्ति मात्र हो ...

2024-07-19に共有
प्रतिभा (talent) के हो ? कसरी प्रतिभावान हुने ? VK_मोबाइल पोडकास्ट - २

コメント (21)
  • कति जटिल बिषयको कति सरल ब्याख्या ।धन्यवाद विजय सर ।
  • Bijay सरहजुर जे बोल्नु हुन्छ एकछिन् सोचेर बोल्नु हुन्छ शब्द चुनेर बोल्नु हुन्छ र जसरी बोल्नु हुन्छ तो पनि एकप्रकारको काबिले तारिफ छ त्यसमाथि बीच बीच मा जुन अबोध मुस्कान गाडेर बोल्नु हुन्छ तो त झन् तारिफ e बाद शाही छ सारै मजा आउँछ तपाईंको यस्तो भिडियो हेर्दा तपाईंले कुरा गर्दै जादा कुन विषय प्रसंग ughaaenu हुन्छ तो पत्तै हुँदैन तर जे प्रसंग उठाउनु हुन्छ एकदमै motivative लाग्छ especally आजाको सिम्पल looks गहकिला शब्द iwould लाइक to say you are a fabulous
  • तपाइको बिचार नमन गर्द्छु सर।🎉❤
  • उच्च सम्मान छ बिजय सर!🙏💜
  • Thank you Sarishma ji!! Your question has given one of the important message through Bijay Sir❤🙏
  • Yes sir! I agreed with your thought but the most challenging question is to find the answer of who am I? Nature is herself a teacher. We all are unique. Diversity is beautiful. Thank you, Daju.
  • @roshitarai621
    Honi hajur le vaneko sat pratisat ekdam sahi ho 👍 malai hajur le boleko harek sabdama satyata xa nih ma herxu, sunxu ramro lagx hajur ko kura haru🙏🙏🥰🥰
  • यो भिडियो हेर्दै गर्दा फेरिपनि कैयौँ को मनमा यो लाग्दै छ '''कति Talented हो के हजुर?''
  • धन्यवाद सरिश्मा जि 😅😅😅
  • @sabin9911
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • हामी राम्रो गर्ने प्रतिभा कसरी फेला पार्ने भन्ने कुरामा पनि सुन्न चाहन्थें। कृपया यस विषयमा तपाईंका विचार साझा गर्न सक्नुहुन्छ।
  • Sir malai chai ma sano Huda hajurli television ma dekda hajur jastai hunu maan lagthiyo