Nepalese cultural marriage video clip @ Harjang शुभ-बिवाह

106,464
0
Published 2024-05-07

All Comments (21)
  • अाहा कति रमाइलो काेसेलि पनि टन्नै लानु पर्ने रेछ धेरै रमाइलो लाग्यो
  • भाइको बिहामा गाउँघरका इष्टमित्र सबै देख्न पाइयो एकदम खुसी लाग्यो धन्यवाद छ तपाईँलाई
  • @user-bm2uu6ep2y
    शुभ बिबाह को शुभ कामना 🙏 झोर्ले 🙏
  • @thamanaslami3326
    सारै राम्रो अनि ठेट गाउँ घरको बिबाह उत्कृष्ट लाग्यो भाइ❤अनि कुन ठाउ देखि होनि,म पाल्पा-अहिले इराक देखि हेर्दैछु🙏
  • यसरी छोरीको ऋत खानु हुँदैन , मलाई राम्रो लागेन, आफ्नो पनि छोराले अर्काको छोरी ल्याउँछ यसरी ऋत बुझाउनु कति साह्रो छ, सबैको दुःख एउटै हो ।
  • सबैजना त सेन्तेरेम धोकेर झ्याप्पै रहेछन् बिवाहको रीतिरिवाज देख्नु पाईएन।
  • कुन ठाउँ मा हो यो बिवाह/ कोसेली पनि धेरै नै छ /
  • बैन्ड चांई खत्रा पो रैछ 😅
  • @Rabin126
    ❤❤❤❤❤nice🎉🎉🎉
  • @user-bb5cg5ur8h
    Bichara chore ko yesto rite khanne riti rewag xowrunu parxa chore lai hel🤭🫵 garxa .🇮🇳🇮🇳🇮🇳😓😪
  • @amritmg1630
    hunta aafno gaau thaau ko saskiriti ho tara yo sanahi bina ko baazzz chaai nabajaya ko vaya hune thiyo!
  • @shantithami4028
    Kun thau ma hola behi ta thami cast ko jasto po xa ta❤❤😊