BALEN: Blames Nepali Congress & UML for cancellation of Kathmandu Municipality Full video of meeting

97,441
0
Published 2024-06-16
Mistake Alert - Meeting Date in Ashad 2, 2081

00:00 Balen announcement
00:32 Balen Status
01:42 Start of meeting
02:42 Political Parties & Balen
03:42 Meeting Video (FULL)
15:43 Question

All Comments (21)
  • कांग्रेस एमाले माओवादीको झोले वडाअध्यक्ष हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनुपर्ने देखियो 😮 जय देश जय बालेन 🇳🇵
  • यि पुराना सबलाई समाप्त गर्नै पर्छ अब अति भइसक्यो बालेनकै नेतृत्व मा यो देश चलाउनुको अब विकल्प छैन ॥
  • बैठक वहिष्कार होइन बालेनलाइ मत दिएर निर्वाचित गराउने मतदाताको अपमान हो ।
  • नेपालको एउटै 'महा गर पालिका ' काठमाण्डु मात्र रहेछ । अरु त नगर पालिका मात्र।
  • जय बालेन 🙏 देउवा ओलि प्रचण्ड देश बिगार्ने यी नै हुन यिनिहरु सबै मिलिजुली देश लुट्ने 😢😢🙏राजा आउ देश बचाउ 🙏देश बेच्ने निशन मा दलाल 😢😢🇳🇵🙏🙏राजा आउ देश बचाउ 🙏🙏
  • @robinnk1624
    ज भयाे ठिक भैराकाे छ।। बालेन जिन्दावाद । काम गर्नु पर्याे नि काम चाेरहरु अरु के गर्न आउँछ र।।।
  • के हाे यस्ताे चाल सबै बाहिर निष्के जस्ताे छ पाटिभनेर मात्र हुदैन पाटिका नेताकाे गतिविधि पनि गतिलाे छैन बालेन शाहा जस्ताे बिकास प्र्ेमि मेयरलाई सहयाेेग नगरे कस्लाई गर्ने।
  • कांग्रेस एमाले माओबादी का कथित जनप्रतिनिधि नगरसभा बैठक मा जादैनन् भने महानगरका जनतालाई नै उपस्थित गराएर जनता बाट नै अनुमोदन हुनेगरी काम गर्नुस मेयर साप
  • जनताको सेवा = "Mayor Balen Shah" तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।🙏🇳🇵🙏
  • @ramgurung8516
    जय बालेन साह स्वतन्त्र मेयर हो पार्टीको झोलेहरुले वहिस्कार गरे पनि अघि बढ्नुस है मेयर जू।❤❤
  • बालेन र अरु बडादक्ष सबै जनताले पठाएका हुन? फरक भोट दिनेहरु हुुन कि भोट लिनेहरु?राम्रो काममा पनि किन फरक मनसाउ?? जनताको लागि जनतालेनै बिचार गर्ने हैनर??
  • काठमाडौ महानगरपालिकामा 160 भेडा😂
  • सभा बहिस्कार गर्ने झोले प्रतिनिधिहरुको अनुहार जन्ताले छर्लङ्गै देखेहोलान नि ! आ-आफ्नो ओडामा रहेका झोले प्रतिनिधिहरुलाई घरबाट बाहिर निकालेर कालोमोसो लगायर नगर परिक्रमा गराई पदच्युत गर्नुपर्यो! साथै उपनिर्वाचन मार्फत नया सदस्य/अदक्षलाई सभामा पठाउन पर्यो ! यो अभियान का.म.न.पा मा मात्रै होइन पुरै नेपाल भरी चलाउनुपर्यो! जन्ता जाग्नुपर्यो अबो
  • @pradipsane52
    वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला ! गज्जब !
  • @Emotional_191
    #वालेन् जी लाई स्वत्रन्त रूपमा काम गर्ने अवसर दिनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सदन मा मिल्न नसक्ने भ्यागुतो हरू ले #वालेन् काे विरोध काे कुनै औ
  • अहंकारले मानिसलाई कहिल्यै ठुलो बनाउन सक्दैन, बरु पतनको मार्गतिर लैजान्छ।
  • देशकाे एक सपुत सक्न लागेका रावणहरू ।हुन पुराना दलहरूकाे धेरै जसाे नेता । जय बालेन
  • देश विकास भयो भने जनताको विकास हुन्छ, जनता जागरुक हुन्छन् अनि यस्ता घुस्याहाहरु र मै मात्रै ठूलो मान्छे, मै मात्र जान्ने भन्नेलाई, जनता अगाडी बढेको कहाँ पच्छ र । नत्र यस्तो देश र जनताको हित गर्न खोज्ने, आफ्नो दायित्व पूरा गर्न खोज्ने व्यक्तिलाई बहिस्कार गर्नुपर्ने के आवस्यकता छ र।