रास्वपाकी सासंद सुमना श्रेष्ठले आगो हुँदै थर्काएको देखेर छक्क परे डा. सुरेन्द्र ! Dr surendra kc

55,499
0
Published 2024-07-21
सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

All Comments (21)
  • @user-oq7qh6gd9c
    माननीय सुमना श्रेष्ठ यो देश लाई चाहिने नेता हो अरु पार्टी का महिला माननीय हरु बोल्न नि जन्दैन्न
  • @user-bs8lx3sp9c
    सलाम छ सुमाना श्रेष्ठ ज्यु लाई ।
  • ईमानदार र निडर साम्सद सुमना श्रेष्ठलाई २१ ताेपकाे सलामि❤❤❤
  • @ShaktiRai-c3d
    सुमना श्रेष्ठ सलाम छ जस्ले आफ्नो न अर्का पाटि केहि नहेरि एउटा असल नारि को लागि यसरि बोल्दा यो मन भक्कानियो सेलुट हजुर लाइ।
  • @deeptamang1198
    घडी चोर लाई इजेद रहेछ ?अब घडी चोर लाई अब बहिष्कार गर्नु पर्छ लाच पचेको घडी चोर खाम रहि काइदेउ कोटा ?
  • दुङदुङ भ्रष्टाचारहरुले आचारसंहिता अनुशासन सिखाउदै घडिबेपारी...??????
  • @deeptamang1198
    मादब साप्कोटा र सुमन माननीय ज्यु लाई सलाम सहि भनाइ भ्रष्टाचार केपि र आर्जु सरकार मुर्दा वाद?
  • @motilalPatient
    संसद को गरिमा नै बिगर्यो यो साल घडिचोरले।
  • @bimalajoshi3229
    यस बुढाे लाई देश नेकाला गराै
  • सलाम छ सुमना श्रेस्थ जि लाई💪💪
  • @shivarimal8011
    राजतन्त्र जिन्दबाद❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @jitgurung3980
    सुम्ना श्रेस्ठ जिउलाइ जति सलम दिए पनि कमै हुन्छ,बालेन र सुम्न यो देशको अस्लि हिरा हो🙏🙏🙏
  • मानब तस्कर गर्न काङ्ग्रेस एमालेको अधिकार हो अरुदलका माननिय सामसदहरु चुप लागेर बस्नुहोस
  • सक्यो देश लाई चाेर हरुले।।।
  • डाक्टर साहब जबसम्म ज्ञानको कदर हुँदैन देशमा यो देश अगाडि बढ्नै सक्दैन बौद्धिकको कदर नहुने देशमा
  • @ShyamBalayar
    रामहरि जि अरुले ईजत दिने होइन आफू स्वच्छ हुनुपर्छ
  • सँसदका सबै सदश्यहरुलाइ एकमुष्ट कुरिकुरि
  • ह्या डाक्टर साप हट्नु हुन्न, लोड्सेटिङ हुन्छ कुल मान आफ्नो लागि हैन देस र जन्ता को लागि बद्ने हो के, यति सजिलो छोड्नु हुन्न लडेर ध्व्स्त बनाउनु पर्छ
  • @basudev8930
    हटाए हुन्छ चाहिदैन राष्ट्रिय परिचयपत्र 🙏
  • प्रधानमन्त्रीले भनेको सबै मान्नु पर्छ भन्ने छैन नि पछि अख्तियार लाग्यो भने प्रधानमन्त्री होइन कुलमान लाई पक्रिन्छ।