रवि बिपलब सिके राउत सहित प्रचण्ड र देउवालाई नराम्रोसँग थर्काए, हामी देश बनाउँछौ भंज्दै गर्जिए रवि

Published 2024-06-30
sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l

Host:-
Guest:-
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - www.facebook.com/SunaloNepal.co
Official website - www.sunaulonepal.com/
Follow us onTwitter: twitter.com/Sunaulo_npl
contact us in email [email protected]

Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

#rabilamichhane #ckraut #sunaulonepaltv #BIPLABC #prachanda #sher_bahadur_deuba #upendrayadav #chitrabahadurkc

All Comments (21)
  • रवि दाई तपाईंको कुरामा दम छ तपाईँ सही कुरा गर्नुभयो। देश विकास गर्नलाई कसले रोकेको छ ?दलहरू मिल्नलाई कसले रोकेको छ?१००% घतलाग्दो कुरा गर्नुभयो आज सबै नेताहरूको धोती तोपी सबै खोलिदिनुभएको छ। धन्यवाद छ तपाईँलाई।
  • यिनीहरू सब ठग हुन् | बालेन जिन्दावाद
  • आजको भासण सुन्दा नेताले आकाशनै झार्छ्न जस्तो छ हावा गफ गरेर ।
  • ई कुनै अनुहार आवश्यक छैन देशको लागि।
  • कृष्णप्रसाद भट्टराई को ञभिब्यक्ति भाषण सुन्दै सुन्दै मदन भण्डारी मनमोहन गगन लगायत सबै को सुनियो रबिको पनि सुनियो ञझैपनि ककस्को सुन्नु पर्ने हो जयनेपाल
  • @binabina7708
    नेपालका साना राजनीतिक दलहरु मिलेर देश बिकाशमा जुटन अाजकाे अाबस्यक्ता हाे ।
  • यो महाधिवेशन बाट नै एकीकृत समाजवादी नामको देश लुट्ने, जनतालाई सधै गरिबीको खाडल हाल्ने पार्टी सकिने छ सकाउनु पर्छ।
  • यिनी सबै ठग हुन, गफ गरेर आकाशको तारा झरिदिन्छन् जस्तो लाग्छ। मलाई बालेन बाहेक कसैको भर छैन,आजको आवश्कता बालेन हो🙏🇳🇵
  • राजनितिक हरु हैन घुस् नितिक हरु भन्दा ठिक हुन्छ हो इ सबै ले देखाउने दात एउटा खाने चबौउने दात आर्कै छन हो
  • हो एस्तै मिलेर अगाडि जाम हिजोका दिन नहेरम भोलि कसरि राम्रो गर्ने सबै मिल्नुहोस सबै को कुरा जाएज छन मिलेर अगाडि बढ्नुस देस बनाउनु जो आए पनि जुन आए पनि काम बालेन ले जस्तो गर्नुस है जनता सथ छ राम्रो गरे भने जय नेपाल
  • हामी लाई ठुला ठुला उहिले का आन्दोलन सुनाउने हैन देस को बिकास गरेको हेर्न मन छ उहिलेको कुरा खुइलेउ हजुर तिमी हरु बनेउ अरुकोही छैन दुखी गरिप हरु कसरी मरुम भन्दै सोचिरहनु पर्छ केही गरम पैसा छैन जागिर गरम पढाइ छैन तेस माथी लेवर काम् गरम उमेर छैन अब कसरि बाच्ने हो सोच्नु नै बाद्देता छ हे तेरिम चोर घुसिया हो जोले कार्या कर्ता पोसाउनु भन्दा केही अरु भएन
  • @sitalama1901
    We love Rabi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
  • शिक्षामा सुदार गर्न नेता सुदृनु छ ।