Top Cricket Players of Nepal India Pakistan || Income, Salary

98,579
0
Published 2023-09-15
Welcome Back to Narad Ojha
Here We Are Back With Another Interesting Video
Top Cricket Players of Nepal India Pakistan || Income, Salary
_____________________________________
For contact
Email: [email protected]
Facebook: Narad Prasad Ojha
Instagram: Narad Ojha
_____________________________________
Catch us on Social Media in these links:

➤ Instagram: www.instagram.com/narad_ojha/
________________________________________
➤ Facebook: www.facebook.com/narad.prasadojha.77/
_____________________________________
➤ Twitter: twitter.com/NaradPrasadOjh1
____________________________________
➤ Linkend: www.linkedin.com/in/narad-ojha/
_____________________________________
➤ Tiktok: www.tiktok.com/@naradojha57

All Comments (21)
  • slary कम होला तर खेलमा चाहिँ उत्कृष्ट खेल छ नि
  • @gyanpandey6035
    नेपाली क्रिकेट खेलाडी लाई सरकार ले धेरै धेरै ध्यान दिनु पर्छ नेपाल देश चिनाउने हिरो हुन नेपाली क्रिकेट खेलाडी 🏏🥰🇳🇵🙏🏼🙏🏼
  • यी खाते सांसद को संख्या घटाएर खेलाडीको तलब बढाउनुपर्यो नालायक नेपाल सरकार
  • @suzanadk
    पैसा हुँदो रहेछ त । नेपालको हालको Performance अनुसार दिने त होनी, Performance बढ्दै जाँदा बढाउने हो । कहाँ पाकिस्तान, भारतसँग तुलना गरेर हुन्छ । घाटी हेरी हाड निल्नु पर्यो नि त । बरू तलब यसैमा राखी पूर्वाधारमा लगानी गर्ने, Performance बढेमा बढाउने । उनीहरुले राम्रो प्रदर्शन गरे विभिन्न League मा अवसर पाउँदछन्, त्यहीं सोचेर खेल्नुपर्यो नि त । Performance केही छैन, ठुलो आशा गरेर कहाँ हुन्छ । यसरी हेर्दा निजामती कर्मचारीको अधिकृत तहले कमाउनेभन्दा धेरै नै बढी रहेछ । अधिकृतले पढ्न नै धेरै मेहनत गर्नुपर्छ । र दिनहुँ ६ घण्टा घोटिएर काम गर्नुपर्छ । महिनामा २,३ मात्र खेल हुन्छ । खासै मेहनत छैन । अझ चाहियो भारत बराबरको तलब वाइयात । हालको अवस्था Performance हेर्दा नेपाल सरकारले दिएकै छ तलब । कुनै गुनासो छैन । बरु स्टेडियम, Facilities मा लगानी गर्नुपर्छ ।
  • @artful_journey_
    Nepal government must focus on Nepal cricket they have been doing very well performance till now also qualified asia cup played well against India, cricket is famous in South Asia,. government must pay higher salary so that they can have motivation to play, i believe Nepal will be the best team in upcoming years , although lack of cricket stadium and facilities they have been doing better. its shameful Nepal cricket player are trying hard and making Nepal proud and government doesn't care😢
  • @enjoynepal4090
    Video ramro xa but milena analysis ajhai pugena knowledge
  • @madankhadka5196
    हाहा, नेपाली हरुले दिग्गज खेलाडी हरुलाई यति स्थानमा उति स्थानमा राखेका छौँ भन्दा हासो उठ्छ 😅
  • राम्रो सङ बुजेर बनाउनु होला धेरै झुट खबर गर्नु भएको छ