उल्टियो नेपालको राजनीति: उपसभामुखको मति देखेर चकित परे डा. सुरेन्द्र । Dr surendra kc interview ।

80,946
0
Published 2024-07-19
सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

All Comments (21)
  • सिरैयाको बारेमा पनि बोल्नु पर्‍यो डाक्टर सायब पत्रकारज्यूले पनि त सोध्नुस् न।
  • स्वर्णिम वाग्ले को पनि ब्यवहार ठ्याक्कै काँग्रेस कम्युनिस्टको ब्यहोरा
  • हैन यो मान्छे भिसा नपाएर बौलाएछ क्या हो ? यस्तो इतिहास , राजनैतिक र सामाजिक शास्त्रको बौद्धिकहरुको वाहवाही यहि देशमा मात्र हो , अरु ठाउमा , चिकित्सा , बिज्ञान तथा प्राविधि , इन्जिनियरिङ , अर्थसाश्त्रको मान्यता हुन्छ , अनि कस्ले " बाल " दिन्छ , त्यहिमाथी , यस्तो दोचारे र दोधारे प्रबृत्तिको मान्छे , थैट !!
  • @mNg1969
    रास्वपा स्वाहा हुने मति
  • @birsingh7117
    नेता कस्ता हुनुपर्ने हो डा साव? बालेन हर्क आलाकाचा भन्नू भो। पुरानाको बदमासिले यी आए भन्नुहुन्छ। नेता सम्बन्धी तपाईको परिभषा के?
  • डाक्टर साब आलोचक स्पष्टता साह्रै राम्रो लाग्छ हजुरहरु जस्तो व्यक्तिहरको समूह बनाई देशलाई हाक्नु पर्छ
  • दुई चारजना डाक्टरहरू बखम्फुसे मधेकाे एउटा डा
  • उल्टियो घण्टा चैं नचाहींदो कुरा चैं नगर्नुसऽ यस्तो कुरा धेरैले भनें र धेरै सुनियो र तपाईंले पनि धेरै चोटी भन्नु भयो डा. साब खोई ऐले सम्म आकास खसेको छैन तऽ सुर्य पनि जहिंको तहिं लागिरहेको छऽ ग्रहरुले आफ्नो स्थान छाडेका छैनन नि त डा. साबऽ
  • डा साब मानब तस्कर गर्ने टिकापुरको जग्गा क्जाने कोहि चै पररास्ट्र मन्त्री हुदा केहि नहुने रास्वपालाइ मात्रै हो कानून चै नागरिता पासपोर्ट अरु न्पाटिका नेताको पनि छ रबिलाइ मात्रै कारबाहि अलि अत्ति भएन?
  • भष्टलाइ मात्रै नेता मान्ने त! डाक्टर😂😂
  • @lucas8837
    बाहुन बाट देश चल्दैन के ब्रो , नेता बाहुन , साशक बाहुन , पत्रकार बाहुन , बिस्लेसक बाहुन अरे वा ......
  • स्वणिमको वोलिले सवै फट्यटई वताउछँ । मुखवाट वोलेका शब्द अनि हरकदले प्रस्टै छ ।
  • जनतालाई यस्तो बेतुके जबाफ दिएर भग्न पाउदैन
  • हामी नेपाली कराउन मात्रै छ गर्नेले जे पा त्यही गरेका छन् मोज गर्या छन् भुटानीहरूको केसमा पनि अब के हुनेवाला छैन
  • डाक्टर साबले स्वर्गीय प्रदीप गिरीको कुरा गर्नु भयो।।म पनि वाको त्यागको प्रसंशक हुँ।।तर के राजनीतिमा त्याग ले मात्रै देशको समृद्धि हुन्छर? विभिन्न अवरोधहरु चिर्दै आफू भित्र भएको अथाहा सम्भावनाहरू देशको लागि सदुपयोग गर्नु अझ महान होलानी।।।राजनीतिमा त्याग गरेर किन संसद पद ओगटेर बस्नेत उसोभए।।?? रिस लिएर अगाडि बढ्ने होकी धेरै उदार बनेर संसद पद ओगटेर बस्ने हो ??
  • कति राम्रो कुरा गर्नुभयछ हजुर ले गरिब ला मात्रै कानुन छ नेपाल मा
  • @netrarai4021
    सही र गलत छुट्याउनु नसक्नु नै नेपाली हरूको उधो गति को कारक हो😂
  • हेरत यी उदाउदो युवा हरु...सडक को गजदी..बा हरुले त जानेनन..बोल्नु सिक्नी नि हौ..सदक,का ती गजदी र तारे गजदी..स्वर्थिहरुको सौचालय हो रा.स्वा.पा.
  • आदर्श कुरा आदर्श व्यक्ति समाजको मार्ग दर्शक बन्न सक्ला तर देश हाँक्न नेता बन्न सक्दैन जस्तो लाग्छ मलाई