सरकारसँग बालबालिकाका आशा अनि गुनाशा  | Prensa Regmi | Sisnupani Nepal | Rastra |

183,334
0
Published 2024-04-22
Prensa Regmi, is a prominent figure in Nepal known for her impassioned speeches. Recently, she delivered a stirring address on the concept of "Rastra," emphasizing the importance of national unity and identity. In her speech, Prensa Regmi articulated the need for collective effort towards nation-building and highlighted the values of inclusivity and social justice for child. Her words resonated widely, sparking discussions on patriotism and civic responsibility across Nepal.
#rastra
#prensaregmi
#sisnupaninepal

All Comments (21)
  • नानी एकदम ज्ञानी बुद्धि वीवेकी रहिछिन नानी ठूली भए पछि नेपाल देश र नेपाली गरीब जनता हरुलाई सेवा गर्नु ल नानी लाई उज्वल भविष्य को हार्दिक मँगलमय शुभ कामना छ
  • @nitarai5212
    सानैदेखि बोल्ने तेज यस्तो ठूलो ज्ञान शक्तिशाली ज्ञान लुकिरहेको ज्ञानहरू हामीलाई त्यस्तो आउँदैन त यो सानो बुनुलाई त धेरै बोल्न आउँछ मिठो बोल्छ।😢😢😢❤
  • @nitaacharys1882
    धेरै ज्ञान दिने बुया अामा लाई हार्दिक नमन याे संकारकाे पालना गर्ने बहिनीलाई धेरै धेरै शुभकामना अागामि दिन मा अझै थप प्रगतिकाे कामना बहिनी
  • @kamalaoli9323
    कति राम्रो प्र स्तुति नानिकाे❤️❤️❤️
  • @durgamahara3188
    सलाम छ!! ति आमा बुवा प्रति
  • @soniyabhetuwal
    I wholeheartedly want to appreciate how a cute little girl, who is just studying in 7th standard at GBS, is talking about some impeccable ideas that our politicians would never care to. The delivery, confidence, flow, and content of the speech left me speechless. I wish her all the great things in life ahead. <33
  • कति राम्रो स्वभाव यस्तो मान्छे बन्नुपर्छ सबै बालबालिकाहरू
  • @nitarai5212
    कति राम्री छ आहा धेरै धेरै मिठो बोल्छ। धेरै धेरै धन्यवाद। धेरै राम्रो आहा❤
  • @lure488
    यो नानीको भनाइबाट यहाँको नेताहरूले सबैले त्रिशु मेट त्रिशुलीमा पर्छ।
  • @HiraRokaya11
    Thank you so much 🙏🙏 maro exapani yehi thiyo❤
  • @user-yy3tx1ek1j
    संसद भित्र का स्याल हरु यि नानीको अघाडी आत्महत्या गर तिमी हरु लाई श्रधान्जली दिन पनि घिन लाग्छ नानी तपाईं लाई सलाम र हार्दिक नमन सम्मान टक्र्याउन चाहन्छु 🎉🎉🎉🎉🎉
  • @aringaming53
    Wow...speechless. So clear vision and she is just starting
  • सलाम छ यी सानीनानी रेग्मीबन्धुलाई ।
  • Naniko vasan chahi ekdamai ramro xa😮😮 molai laaz lageo moile kina sakdina vanera 😮any way voice mitho xa its really mesmerising❤
  • हुनेबिरूवा काे चिल्लोपाट भनेझै उच्च बिचार कि धनी नानी उज्जवल भबिस्यकाे शुभकामना
  • @user-wg3df2hu1l
    कति मिठो कुरा नानु तिमि लाई धैरै धैरै शुभ कामना❤❤❤❤
  • @user-ux3dh8ru2l
    प्यारी बहिनी प्रिन्शा रेग्मी तिम्रो यति सानो उमेरमा नै कति राम्रो बिचार राख्ने हाम्रो नेपाल आमा की प्यारी छोरी तिमी लाई धेरै धेरै धन्यबाद। तिम्रो उच्च बिचार र स्वच्छ आशा र गुनासा सुन्ने मैले सुन्ने अवसर पाएँ प्यारी बहिनी तिम्रो यो उच्च बिचार कहिल्यै न बदलीयोस। हामी ले त आफ्नो नेपाल आमा को काख मा बसेर नेपाल आमा संग माया बांँडेर बस्ने हाम्रो मानौं की कर्म मा थिएन् होला शायद तिम्रो जस्तै बिचार मेरो पनि थियो। तर मलाई आफ्नो पढाई बिचमै छोड्न पर्यो्। यस्को धेरै कारणहरू हुन सक्छ। मेरो प्यारो बहिनी नेपाल आमा की प्यारी छोरी तिमी मा मैले यो कुरा देखें की आउँदो दिन मा नेपाल का साना बाल बालिका हरू को लागि केही गर्न सकेको खण्डमा तिमी साँच्चै नै नेपाल आमा प्यारी छोरी कहलाउँने छौ। आज तिमी सँग अवसर छ। तिमी लाई मेरो र नेपाल आमा को आशीर्वाद छ। तिम्रो प्रदेशी दाजु मनोज कुमार गुरुङ धन्यवाद