एक अर्काको पोल खोला खोल सिरु थापा मगर को श्रीमान श्रीमती हसायरै बेहोस-गराय || Ranjit Poudel | ​⁠EP22

412,114
0
Published 2024-06-27
| Description: In Conversation with Siru Thapa Magar

Welcome to "Exploring the Depths of Modern Creativity," the podcast where we dive into the minds of today's most innovative thinkers, artists, and entrepreneurs. Each episode, we sit down with a diverse range of guests who share their unique stories, insights, and experiences. Whether you're an aspiring creator, a seasoned professional, or simply someone who loves to learn, this podcast is for you.

In this episode: In Conversation withSiru Thapa Magar

In this episode, we are thrilled to chat with biggest Vlogger of Nepal.Siru Thapa Magar shares journey, from the early days of
their career to his rise as a prominent figure in Youtube . We delve intotheir creative process, the challenges he's faced, and the inspirations that drive their passion.

Highlights:

- Key moments that shaped
their career
- Insights into his creative process and work ethic
- Overcoming obstacles and staying motivated
- Advice for aspiring Youtube professionals

Subscribe and Stay Connected:
- Subscribe on YouTube: youtube.com/@ranjitpoudel9https://www.youtube.com/…
- Follow us on Instagram:
- Join our Facebook community: [Facebook Page Link]
- Visit our website: [Website URL]

Support Us:
If you enjoy the show, please consider supporting us by liking, sharing, and leaving a review. Your feedback helps us grow and bring more amazing content to you!

Contact Us: [email protected]
Have a question or a guest suggestion? Reach out at [Email Address].

Thanks for tuning in, and enjoy the episode!
#podcast #siruthapamagar #ranjitpoudel #CreativeJourney #Inspiration #InnovativeThinkers #Artistry #CareerStories #CreativeProcess #OvercomingObstacles #Motivation #ProfessionalInsights #CreativeProfessionals #AspiringArtists #Trailblazer #Entrepreneurship #PodcastInterview #BehindTheScenes #CreativeLife #SuccessStories #passiontoprofession

All Comments (21)
  • सिरू थापा मगरले सही कुरा गर्नुभएको हो। सत्य हो सत्य नै हो।
  • @dilmagar3829
    संघर्ष ले परिपक्व बनाउँछ भन्ने कुरा सिरु थापाको जिबन कथाले थप प्रस्ट पारेको छ 🙏🏽🙏🏽 कमल फुलको अर्को रूप हो है भन्छु म शुभ आशिर्वाद छ👍🏽👍🏽👍🏽
  • सिरु दिदिको भिदियो कहिले आउँछ भनेर कुर्दा कुर्दा बल्ल हेर्न पाईयो खुसी लागेयो 🙏🙏🙏को को हुनु हुन्थेयो यो भिदियो हेर्न पर्खाई मा🌹🙏🙏
  • जिन्दगी सफल र उज्यालो बनाउनु छ भने बुढि यो दिदि जस्तो पर्नुपर्छ❤❤❤❤
  • पोडकास्ट मध्ये कविता नेपालिको पछि आज मेरै जिवनकहानी सङ्ग मिल्दोजुल्दो रहेछ सिरु बहिनी र भाइको!मैले फुल हेरेको पहिलो पोडकास्ट हो ।
  • रन्जित दाई पिलिज आशा खड्का दिदी र सागर दाईको इन्टरभ्यु लिनुन है मिल्छ भने हजुरको podcast धेरै नै मन पर्छ र नियमित हेर्छु ❤️❤️🙏❤️❤️
  • @fzre5di300
    जिन्दगी सहज हुनकै लागि पनि श्रीमान श्रीमती को एक अर्काको मन अनि दुःख सुख भोग्ने सहन सक्ने क्षमता हुनु जरुरी हुन्छ जो सरु को जोडीमा छ ❤❤
  • अबको पालो बेबो र भाइरस को पनि लिन पर्छ हैइ दाइ ❤❤
  • यो बैनी जस्तो मन भएको सांन्सार कमै मात्र पहिइन्छ होला सफल हुनुको लागि यो बैनी जस्तो भयोभने हरेक परिवारमा सफल हुन्छा❤
  • 🙏सिरु दिदि जस्तो श्रीमती बुहारी पाउन धेरै गाह्रो छ उहाँको त्यो संघर्ष त्यो बेलाको दुखमा दुख बाट हार नखाएकोएक महान श्रीमती बुहारी🙏god blace both of दिदी भेना ❤😊 एक्कासि हेर्दा हेदै म भक्कानिए थाहा नाइँ कता कता मेल् खान गयो दुख🙏😭😭😭
  • सिरु बहिनी जस्ले जीवन भोगेको हुन्छ बहिनी तिम्रो कुरा ले मेरो आखा बाट आशु थाहा पाएन अनि बहिनी आमा ले जङ्गल जनम भएको भनदा मलाइ पनि मेरो आमाले पनि जङ्गल जनमाए को हो रे।बहिनी यो जोडो सधैंभरि खुशि देखन पाइओस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
  • अति सफा मन छ सिरु बैनिकाे।अझै सुन्दर भविस्य काे शुभकामना
  • सम्मान छ सिरू दिदि हजुरलाई दिदि हजुर जस्तो बुझ्ने सबै नारी हुनी भए हाम्रो नेपाल कस्तो हूनी थियो होला ❤❤❤ सफलताको शुभकामना सिरु दिदि ❤❤
  • सिरु बैनी धेरै साहसी र हिम्मत वाली हो❤❤
  • @monyram7308
    सबैको बुडि हरु येस्तो बुज्ने अनि माया अनि सब थोक मेरै हो भन्ने सोच्ने जिबन साथि पाए यो डिभोर्स भन्ने कसैको हुन्न थ्यो होला सारै राम्रो जोडि natural ❤
  • कति मीठो आबाजले बोलेको जति सुन्यो उति सुन्न मन लाग्ने ,❤❤❤❤
  • @kopudon1404
    अबो को पालो बेबो र भाइरस को ।।धेरै पर्खाई मा छु बेबो र भाइरस सर को ।बोलाउनुन दादा अब उनिहरु लाई
  • सबै को संघर्श का कथा सोध्ने Ranjit poudel को पनि जिबन का कथा सुन्न पाय हुन्थ्यो ❤❤❤
  • @Deepson.88
    आशा खड्का सागर गौतम लाई ल्याउनु पर्यो
  • सिरु बहिनी र जुवाइ लाई बधाई छ प्रगति को सुभ कामना सधै यसैगरी खुशी हुनु होला